कानूनी सहायता समितिको वैठक

samachar

2081-8-4

मिति २०८१/८/२ गते जिल्ला कानूनी सहायता समितिको वैठक समितिको अध्यक्ष श्री अच्यूतमणि नेउपानेको अध्यक्षतामा बसेको छ ।

असमर्थ व्यक्तिलाई कानूनी सहायता उपलब्ध गराउने सन्दर्भमा आफ्नो दायित्व प्रभावकारी रुपमा निर्वाह गर्ने बिषयमा समितिमा छलफल भई समितिले हालसम्म भए गरेका कामको मूल्याङ्कन गरेको छ । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते


भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम


कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४


अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।


समुदायमा सरकारी वकील कार्यक्रम-२०८१


सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७


कानूनी सहायता समितिको वैठक


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)


समुदायमा सरकारी वकील कार्यक्रम


यौन हिंसा अध्यादेश, २०७८