2082-2-2
मिति २०८२/०२/०३ गते शुक्रबारका दिन साजिलाल मा.वि.सुन्दरहरैचा न.पा.६ दुलारीमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियाे । उक्त कार्यक्रम उच्च सरकारो वकील कार्यालय विराटनगरका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपानेकाे अध्यक्षतामा भएको र साे कार्यक्रममा उच्च सरकारो वकील कार्यालय विराटनगरका सहायक न्यायाधिवक्ता श्री रमा श्रेष्ठले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रम संचालन उ.स.व.का.विराटनगरका नायव सुब्बा श्री टंक प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा कक्षाा ११/१२ का विधार्थीहरु, शिक्षकहरु तथा बुद्धिजीविहरुको सहभागिता रहेको र सहभागीहरुबाट प्राप्त जिज्ञासाहरु संवाेधन भएका थिए । पुनः यसप्रकारका कार्यक्रमहरु भईरहे विधालय तथा समाज स्तरमा कानूनी ज्ञान सम्बन्धी जनचेतना बढेर जाने सहभागीहरुको अपेक्षा रहेको थियो ।
समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते
भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम
कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४
अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।
समुदायमा सरकारी वकील कार्यक्रम-२०८१
सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७
कानूनी सहायता समितिको वैठक
माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)
समुदायमा सरकारी वकील कार्यक्रम
यौन हिंसा अध्यादेश, २०७८