समुदायमा सरकारी वकील कार्यक्रम-२०८१

samachar

2081-11-4

मिति २०८१/११/०२ गते शुक्रबारका दिन अर्किड पब्लिक स्कुल विराटनगरमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियाे । उक्त कार्यक्रम उच्च सरकारो वकील कार्यालय विराटनगरका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपानेकाे अध्यक्षतामा भएको र साे कार्यक्रममा उच्च सरकारो वकील कार्यालय विराटनगरका सहायक न्यायाधिवक्ता श्री बिजया नेपालले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो भने उक्त कार्यक्रम संचालन उ.स.व.का.विराटनगरका नायव सुब्बा श्री टंक प्रसाद पौडेलले गर्नु भएको थियो । कार्यक्रममा कक्षाा १० का विधार्थीहरु, शिक्षकहरु तथा बुद्धिजीविहरुको सहभागिता रहेको र सहभागीहरुबाट प्राप्त  जिज्ञासाहरु संवाेधन भएका थिए । पुनः यसप्रकारका कार्यक्रमहरु भईरहे विधालय तथा समाज स्तरमा कानूनी ज्ञान सम्बन्धी जनचेतना बढेर जाने सहभागीहरुको अपेक्षा रहेको थियो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते


भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम


कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४


अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।


समुदायमा सरकारी वकील कार्यक्रम-२०८१


सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७


कानूनी सहायता समितिको वैठक


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)


समुदायमा सरकारी वकील कार्यक्रम


यौन हिंसा अध्यादेश, २०७८