मिति २०८२/०३/११ गते भएको समन्वय समितिको बैठक ।

samachar

2082-3-12

मिति २०८२/०३/११ गते बुधवार का दिन मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ बमोजिमकाे समन्वय समितिको बैठकबाट गठित उच्च सरकारी वकील कार्यालय तहको समन्वय समितिको बैठक यस कार्यालयका सहन्यायाधिवक्ता श्री अच्यूतमणि नेउपानेज्यूको संयाेजकत्वमा जिल्ला प्रशासन कार्यालयको प्रमुख  जिल्ला अधिकारी (Chief District Officer) , प्र.ना.नि इश्वर कार्की र उच्च अदालतका रजिष्टर जगदिश प्रसाद भट्टराइ  बीच "अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता" लगायतका विषयमा समन्वय समितिको बैठक सम्पन्न भयो । 


संलग्न जोडिएका विवरणहरु

download
समाचार

मिति २०८२/०३/१५ गते सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक


मिति २०८२/०३/११ गते भएको समन्वय समितिको बैठक ।


समुदायमा सरकारी वकिल कार्याक्रम २०८२/०२/३ गते


भूमिसुधार तथा मालपाेत कार्यालय विराटनगर र उच्च सरकारी वकील कार्यालयकाे संयुक्त अन्तरक्रिया कार्यक्रम


कर, भन्सार तथा राजश्व बीच छलफल - २०८२/०१/२४


अपराध अनुसन्धान, अभियोजन, बहस पैरवी तथा प्रतिरक्षाको प्रभावकारिता ।


समुदायमा सरकारी वकील कार्यक्रम-२०८१


सह-न्यायाधिवक्ता श्री अच्यूतमणि नेउपाने ज्युबाट भएको कार्यालयको वैठक मिति २०८१/०९/०७


कानूनी सहायता समितिको वैठक


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण (२०८१/०५/२४ गते)