• मिति २०८०/०८/२२ गतेका दिन जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका, वडा नं. ३ सरस्वती मा.वि. गैरीखेत स्याङ्जामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ ।

परिचय

यस कार्यालयको स्थापना वि.सं. २०४२ सालमा भएको हो । यो कार्यालय स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वडा नं. १, स्थित पुर्वमा नारायणस्थान, पश्चिममा कृषी ज्ञान केन्द्र र जिल्ला प्रशासन कार्यालय, उत्तरमा जिल्ला प्रशासन कार्यालय र दक्षिणमा जिल्ला प्रहरी कार्यालयको मध्य भागमा ०.१३.२.० क्षेत्रफलमा अवस्थित छ । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता (रा.प. द्वितीय) १, सहायक जिल्ला न्यायाधिवक्ता (रा.प. तृतीय) १, नायब सुब्बा (रा.प.अनं. प्रथम) २, कम्प्युटर अपरेटर (रा.प. अनं. प्रथम) १, हलुका सवारी चालक (श्रेणी विहीन) १ र कार्यालय सहयोगी (श्रेणी विहीन) ३ जना गरी जम्मा ९ जनाको स्विकृत दरबन्दी रहेको छ ।

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री श्रीकला पौडेल

सहायक जिल्ला न्यायाधिवक्ता

नवराज रेग्मी