यस जिल्लाको आ.व.२०७७/०७८ को मुद्दाको स्थिति

samachar

2078-5-10

जिल्ला सरकारी वकील कार्यालय स्याङ्जा
आ.व. ०७७।०७८ को संक्षिप्त प्रतिवेदन
                 
जिम्बेवारी सरी आएका मुद्दा यस वर्षको लगत जम्मा कसुर कायम कसुरमा सफाई सफल भई ल.क. बाँकी मुद्दा  सफलता प्रतिशत २ वर्ष नाघेका मुद्दा
215 209 424 234 25 191 165 74 15
                 
उच्च अदालतमा पुनरावेदन गर्ने प्रस्तावः- ४७        
उच्च अदालतमा पुनरावेदन नगर्ने प्रस्तावः- १२        
जिल्ला अदालतमा पुनारवेदन गर्ने निर्णयः- १        
                 
यस आ.व. मा दर्ता भएका विषयगत मुद्दाहरूको सङ्ख्या    
जवरजस्ती करणी सम्बन्धी मुद्दाहरूः- ३०   लागू औषध सम्बन्धी मुद्दाहरूः- २३  
हातहतिया खरखजाना सम्बन्धी मुद्दाहरूः- १२ सवारी  ज्यान सम्बन्धीः- १४  
विवाह सम्बन्धी मुद्दाहरूः- ११     अभद्र व्यवहारः- ५८    
ज्यान सम्बन्धी मुद्दाहरूः- १६     वन सम्बन्धी मुद्दाहरूः- १२  
चोरी तथा डाँका सम्बन्धी मुद्दाहरूः- ५          
मुद्दा नचलाउने निर्णयः- ५६            
                 
मुद्दामा महिला, बालबालिका र जेष्ठ नागरिक पीडित वा प्रतिवादी भएका विवरण 
महिला पीडित सङ्ख्याः- ३५     बालबालिका प्रतिवादी सङ्ख्याः- १७  
महिला प्रतिवादी सङ्ख्याः- १३     जेष्ठ नागरिक प्रतिवादी सङ्ख्याः- १  
बालबालिका पीडित सङ्ख्याः- १८          


संलग्न जोडिएका विवरणहरु

No Attachments