कार्य समिक्षा वैठक सम्पन्न

samachar

2078-6-7

मिति २०७८।०५।१८ गते जिल्ला न्यायाधिवक्ता रामप्रसाद अधिकारीको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसन्धान अधिकृत प्र.नि. पदमराज थापा समेतको उपस्थितिमा कार्य समिक्षा बैठक बसी अनुसन्धानमा रहेको परिवर्तित नाम ०७८।०७९ भिरकोट ङ को जाहेरीले वादी नेपाल सरकार कानूनको विवादमा परेका बालक परिवर्तित नाम ०७८।०७९ भिरकोट ज र ०७८।०७९ भिरकोट ट भएको हाडनातामा सामूहिक जवरजस्ती करणी मुद्दाको अनुसन्धानको सम्बन्धमा छलफल गरियो । उक्त मुद्दाको वारदातको दिनमा पीडितको उमेर १० वर्ष ११ महिना ५ दिन भएको र कानूनको विवादमा परेका बालक समेत नाबालक रहेको र निजहरू हाडनाता भित्रका समेत रहेको बुझिन आएको हुँदा प्रस्तुत मुद्दाको कसुर र अनुसन्धानको सम्बन्धमा गहन छलफल गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments