सरकारी साक्षि वकपत्रको लागि उपस्थित हुँदा परिचय खुल्ने कागज सहित उपस्थित हुनुपर्ने ।

suchana

2019-11-21

सरकारी साक्षि वकपत्रको लागि उपस्थित हुँदा परिचय खुल्ने कागज सहित उपस्थित हुनुपर्ने ।


संलग्न जोडिएका विवरणहरु

श्री सरकारवादी मुद्दाका साक्षिहरू,

सम्मानीत स्याङ्जा जिल्ला अदालतको च.नं. ८४३ मिति २०७६/०६/०२ गतेको प्राप्त सूचना बमोजिम सम्मानीत अदालतमा बकपत्रको लागि उपस्थित हुँदा सरकारी साक्षिहरूले आ-आफ्नो परिचय खुल्ने कागज (नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमति पत्र........) मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ५३(२) बमोजिम पेश गर्नुपर्ने व्यहोरा सम्बन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।