जिल्ला समन्वय समितिको वैठक सम्पन्न

samachar

2078-12-9

मिति २०७८/०९/१९ मा जिल्ला सरकारी वकील कार्यालय स्याङ्जाका जिल्ला न्यायाधिवक्ता श्री रामप्रसाद अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वय समितिको वैठक सम्पन्न भयो । 


संलग्न जोडिएका विवरणहरु

No Attachments