सूचना अधिकारी र सूचना प्रविधि सम्पर्क व्यक्ति तोकिएको

samachar

2078-6-7

मिति २०७८।०६।०५ गते यस कार्यालयका कर्मचारीहरूको बैठक बसी ना.सु. श्री दिव्यज्योती खनाललाई सूचना अधिकारी तोक्ने र कार्यालयको वेवसाइट नियमित रुपमा अद्यावधिक गर्ने लगायतका सूचना प्रविधि सम्बन्धी अन्य कामकाज गर्न क.अ. श्री दिपेन्द्र पौडेललाई सूचना प्रविधि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरियो । सूचना अधिकारी र सूचना प्रविधि सम्पर्क व्यक्ति तोकि सोको जानकारी म.न्या.का सूचना प्रविधि महाशाखामा गराईएको ।


संलग्न जोडिएका विवरणहरु

No Attachments