जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङको निरीक्षण

samachar

2078-6-7

मिति २०७८।०४।१७ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अपराध अनुसन्धान शाखा र मिति २०७८।०४।२७ गते वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाको अपराध अनुसन्धान शाखाको निरिक्षण गरी सो सम्बन्धी विवरणहरू महान्यायाधिवक्ताको कार्यालयमा पठाईएको ।


संलग्न जोडिएका विवरणहरु

No Attachments