समन्वय समितिको बैठक सम्पन्न

samachar

2078-6-7

मिति २०७८।०५।२९ गतेका दिन जिल्ला न्यायाधिवक्ता रामप्रसाद अधिकारीको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी महान्यायाधिवक्ताको कार्यालयको तश्रो पञ्चवर्षिय रणनीतिक योजनाले तय गरेको नारा अभियोजनमा सुधार व्यवसायिकतामा विकासको सम्बन्धमा छलफल गरी वस्तुगत एवं वैज्ञानिक प्रमाण संकलन गरी अनुसन्धान कार्य सम्पन्न गर्ने, निर्दिष्ट ढाँचामा प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउने, प्रतिवेदकले समयमै उपस्थित भई वकपत्र गर्ने समेतका विषयमा छलफल गरि निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments