जिल्ला सरकारी वकील कार्यालय, मान्म कालीकोट
अधिकारको प्रयोग
नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालय मातहतको यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुँदै आएको छ ।
जिल्लाको बारेमा
कालिकोट जिल्ला नेपालको कर्णाली प्रदेशमा पर्ने हिमाली जिल्ला हो। ७३८ मिटर देखि ४,७९० मिटर उचाईसम्म रहेको यस जिल्लामा पहिलो सरकारी वकिल नरेन्द्रबहादुर थापा मिति २०३६/०६/०१ गतेदेखि नियुक्ति भई कार्यरत रहेको पाईन्छ । हालसम्म ३० जना सरकारी वकीलले कार्यथलो बनाइसकेको कार्यालयमा जिल्ला न्यायाधिवक्त्ता १ सहायक जिल्ला न्यायाधिवक्त्ता १ नायब सुब्बा १ खरिदार १ सहायक कम्प्युटर अपरेटर १ सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी ९ जनाको दरबन्दी रहेको छ।
न्याय प्रशासन ऐन, २०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली, २०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने नेपाल सरकारको सरोकार पर्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्ने, जिल्ला स्थित संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयहरूलाई कानुनी राय प्रदान गर्ने, जिल्ला अदालतमा पुनरावेदन लाग्ने नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुदै आएको छ ।
आ. व. २०८०।०८१ को मुद्दाको वार्षिक प्रतिवेदन
आ.व. २०८०।०८१ असार महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ जेठ महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ बैशाख महिनाको मुद्दाको मासिक प्रतिवेदन
चैत्र महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ कार्तिक महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
मिति 2079 साल फागुन महिनाको 17 गते समन्वय समितिको बैठक
आ.व. ०७९।०८० फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
आ.व. ०७९/०८० मंसिर महिनाको मासिक प्रतिवेदन
आ.व. २०७९।०८० कार्तिक महिनाको मु्द्दाको मासिक प्रतिवेदन
आ.व. ०७९-०८० असोज महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०७९/०८० भाद्र महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०७९/०८० को ०७९ श्रावण महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
आ.व. २०७९/०८० को परिमार्जित वार्षिक कार्ययोजना
आ.व. २०७८/०७९ को मुद्दाको वार्षिक प्रतिवेदन
आ.व. २०७९/०७९ असार महिनाको मुद्दाको मासिक प्रतिवेदन
जेठ महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.ब. 078/79 को फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन
सरकारी वकील र अनुसन्धान अधिकारीहरुबीचको छलफल कार्यक्रम ।
Staff Meeting
Staff Meeting
Staff Meeting
Staff Meeting
मुद्दाको मासिक प्रतिवेदन
मासिक प्रतिवेदन
मुद्दाको मासिक प्रतिवेदन ।
मुद्दाको मासिक प्रतिवेदन
वार्षिक कार्ययोजना २०७८/०७९
आ.व. २०७८/७९ को मुद्दाको संक्षिप्त जानकारी ।
चालु मुद्दाहरुकाे विवरण
नमुना सरकारी वकील कार्यालयबाट सम्पादन हुने कामहरुको विवरण
परिपत्र-सम्बन्धमा
जानकारी सम्बन्धमा
मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्न निकायबीचको छलफल तथा निर्णयहरु।
समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३
कर्मचारी बैठक
आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"
" समुदायमा सरकारी वकील कार्यक्रम "
जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।
बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।
कर तथा राजस्व सम्बन्धी विवाद र प्रतिरक्षा विषयक कार्यशाला सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम ।
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.
श्री लोकराज पोखरेल (कार्यालय प्रमुख) (९८५८३९०१२०, ९८४१९६०८९०)
श्री ध्रुव नाथ योगी (नायब सुब्बा) (९८५८०६५९७३)
श्री सुरज थारु (खरीदार) (९८४८१४८२६६)
श्री संजय महतो (स.क.अ.) (९८४३९०५५५३)