2078-9-6
कालीकोट जिल्ला नरहरीनाथ गाँउपालिका वडा नं. ९ स्थित श्री जनप्रभात माध्यामिक विद्यालय कालीकोटमा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटको स्वीकृत वार्षिक कार्ययोजना अनुसार मिति २०७८ पौष ०१ गते श्री जनप्रभात माध्यामिक विद्यालयसँगको सहकार्यमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उल्लेख्य सहभागिता भएको उक्त कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय, कालीकोटका सहायक जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारले सरकारी वकीलको काम, कर्तव्य र अधिकार तथा सरकारी वकील र समूदाय बीचको अन्तरसम्बन्ध र भूमिका सम्बन्धमा प्रकाश पार्नुका साथै पीडित तथा कसूरदारका अधिकार र समुदायसँगको अपेक्षा समेतलाई उजागर गर्नु भएको थियो ।
साथै कार्यक्रममा सहभागीद्बारा उठाएका जिज्ञासाहरुलाई सहायक जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारले सम्बोधन गरी कार्यक्रम सम्पन्न भएको थियो ।
आ. व. २०८०।०८१ को मुद्दाको वार्षिक प्रतिवेदन
आ.व. २०८०।०८१ असार महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ जेठ महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. २०८०।०८१ बैशाख महिनाको मुद्दाको मासिक प्रतिवेदन
चैत्र महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन
आ.व. ०८०।०८१ कार्तिक महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
मिति 2079 साल फागुन महिनाको 17 गते समन्वय समितिको बैठक
आ.व. ०७९।०८० फागुन महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्न निकायबीचको छलफल तथा निर्णयहरु।
समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३
कर्मचारी बैठक
आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।
२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"
" समुदायमा सरकारी वकील कार्यक्रम "
जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।
बाल न्याय सम्बन्धी दुई दिवसीय कार्यशाला सम्पन्न ।
कर तथा राजस्व सम्बन्धी विवाद र प्रतिरक्षा विषयक कार्यशाला सम्पन्न ।