जिल्ला सरकारी वकील कार्यालय कालिकोटको आयोजनामा सान्नी त्रिबेणी गाउपालिका वडा नम्बर ७ ठिगेल्नी किर्तिपुर स्थित ठिगेल्नी आधारभूत बिद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

samachar

2082-12-17

2082.12.14 जिल्ला सरकारी वकील कार्यालय कालिकोटको आयोजनामा सान्नी त्रिबेणी गाउपालिका वडा नम्बर ७ ठिगेल्नी किर्तिपुर स्थित ठिगेल्नी आधारभूत बिद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न ।

अध्यक्षता : ठाकुर राम भण्डारी, निमित्त जिल्ला न्यायाधीबक्ता

प्रमुख अतिथि: गोमा सिम्खाडा, कार्यबाहक वडा अध्यक्ष  

अतिथि : पदमराज सिमखाडा, बि ब्य स अध्यक्ष  

अतिथी: लोक ब शाही, प्र स नि  

अतिथि : मणिलाल सिम्खाडा, पुर्ब वडा अध्यक्ष  

अतिथि : मनि प्रसाद आचार्य, प्रधानाध्यापक  

समुदायका ४० भन्दा बढि ब्यक्तिहरुको उपस्थित रहेको कार्यक्रममा नि. जि. न्या. ठाकुर राम भण्डारीले कार्यपत्र प्रस्तुति गर्नु भयो भने नासु ध्रुव नाथ योगि ले कार्यक्रम संचालन गर्नु भएको थियो । समुदायलाई सरकारी वकिल कार्यालयको भूमिका जान्कारी गराउने उदेश्य रहेको छ । फौजदारी मुद्दा को बारेमा छलफल गरिएको कार्यक्रम ग्रामीण स्थालमा पुगेकोमा स्थानीय खुशी भएका थिए । कार्यक्रममा प्रहरी साझेदारी कार्यक्रम समेत जोडीएको थियो । साइबर अपराधको बारेमा प्रसनि लोक बहादुर साहीले जानकरी गराए ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

जिल्ला सरकारी वकील कार्यालय कालिकोटको आयोजनामा सान्नी त्रिबेणी गाउपालिका वडा नम्बर ७ ठिगेल्नी किर्तिपुर स्थित ठिगेल्नी आधारभूत बिद्यालयमा समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न


महान्यायाधिवक्ताको कार्यालयको ७५ औँ स्थापना दिवस समारोह


मिति २०८१।०९।०४ गते जिल्ला सरकारी वकील कार्यालय, कालिकोटको कार्यालयमा अनुसुची-१ वा अनुसुची-२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको अनुसन्धान तथा अभियोजनसँग संलग्‍न निकायबीचको छलफल तथा निर्णयहरु।


समुदायमा सरकारी वकील कार्यक्रम २०८०।०६।२३


कर्मचारी बैठक


आ.व. ०७९/०८० पौष महिनाको मुद्दाको मासिक प्रतिवेदन ।


२०७९ साल बैशाख महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।


" समुदायमा सरकारी वकील कार्यक्रम २०७८-११-०६ गते"


" समुदायमा सरकारी वकील कार्यक्रम "


जिल्ला सरकारी वकील कार्यालय कालिकोटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन समारोह सुसम्पन्न भयो ।