2075-10-28
सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनले सरकारी वकिल कार्यालयहरुले संघिय कार्यालय तथा कर्मचारीहरुको मात्र प्रतिरक्षा गर्ने निर्णय भएको हुँदा सबै सरोकारबाला निकायहरुलाई जानकारीको लागि यो प्रेस विज्ञप्ति प्रकाशन गरिएको छ । साथै प्रतिरक्षाको लागि आवश्यक कागजातहरु सम्बन्धित कार्यालयले समयमै उपलब्ध गराउन हुन अनुरोध छ । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको घोषणा पत्र यसै साथ संलग्न छ ।
ठाकुरराम भण्डारी
सुचना अधिकारी
मितिः २०७५।१०।२८
वार्षिक प्रतिवेदन
मासिक प्रतिवेदन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
निजामती सेवा दिवशको उपलक्ष्यमा यस कार्यालयको उत्कृष्ठ कर्मचारी छनोटका लागी बसेको कर्मचारी बैठक
मिति २०७६।०९।०३ गते बसेको समन्वय समितिको बैठक
समुदायमा सरकारी वकील र प्रहरी साझेदारी कार्यक्रम
आ.ब. २०७६।७७ बार्षिक कार्ययोजना
समुदायमा सरकारी वकील कार्यक्रम