सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०

samachar

2081-3-24

मिति २०८१/०३/२० गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरबाट सरुवा भई विशेष सरकारी वकील कार्यालय, काठमाडौ जान लाग्नु भएका सहन्यायाधिवक्ता श्री मोहनसागर वश्यालज्यूको "बिदाई तथा फेरी भेटौला कार्यक्रम" सम्पन्न भयो।कार्यक्रमको अध्यक्षता यस कार्यालयका उपन्यायाधिवक्ता श्री जयप्रसाद धितालज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश श्री नित्यानन्द पाण्डेयज्यू हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा माननीय न्यायाधीशज्यूहरु श्री राजुराम सिलवाल, श्री अर्जुनप्रसाद कोईराला, श्री अचुतम कुमार आचार्य, श्री विष्णुप्रसाद अर्याल र रजिष्ट्रार श्री खड्गराज अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता श्री दशरथ गौतम लगायत यस कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति थियो ।कार्यक्रममा प्रमुख अतिथि लगायतका व्यक्तित्वहरुले मन्तव्य राख्दै सरुवा भई जान लाग्नु भएका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको आगामी कार्यकाल सफल र सुखद रहोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८२।९।९ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले रमाना हुनु अघि तयार गर्नुभएको कार्यालयको काम कारबाहीको विवरणको प्रतिवेदन ।



मिति २०८२/०८/२९ गते सम्‍पन्‍न उच्‍च सरकारी वकील कार्यालय तुलसीपुरको २७ ‍औं कर्मचारी बैठकको निर्णय।


मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।


मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्‍पन्‍न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्‍तरक्रिया कार्यक्रमको प्रतिवेदन


मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय


मिति २०८२/६/२७ गते सम्‍पन्‍न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय


मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।


समाचार

मिति २०८२/०८/२५ गते उच्‍च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्‍यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्‍बन्‍धी सचेतना कार्यक्रम सम्‍पन्‍न।


मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........


मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)