उच्च सरकारी वकील कार्यालय    
तुलसीपुर, दाङ
सार्वजनिक सेवा वडापत्र
फोन नं. : ०८२-५२३०७८ ईमेल : hgao.tulsipur@ag.gov.np
| 
			 क्रसं  | 
			
			 शाखा  | 
			
			 सम्पादन गरिने कार्य  | 
			
			 आवश्यक कागजात  | 
			
			 जिम्मेवार अधिकारी  | 
			
			 अनुगमन गर्ने अधिकारी  | 
			
			 गुनासो सुन्ने अधिकारी  | 
			
			 सम्वन्धित कोठा नं.  | 
		
| 
			 १  | 
			
			 सोधपुछ तथा दर्ता चलानी फाँट  | 
			
			 सेवाग्राहीको जिज्ञासालाई संवोधन गर्ने, कार्यालयमा प्राप्त भएका चिठीपत्र तथा अन्य निवेदनहरु बुझी दर्ता किताबमा प्रविष्ठ गरी सम्बन्धित शाखा तथा फाँटमा बुझाउने, ।  | 
			
			 सम्वन्धित चिठीपत्र, निवेदन ।  | 
			
			 फाँटवाला  | 
			
			 ना.सु., सहायक न्यायाधिवक्ता,  | 
			
			 उपन्यायाधिवक्ता / सहन्यायाधिवक्ता  | 
			
			 
  | 
		
| 
			 २  | 
			
			 मुद्दा पुनरावेदन तथा रिट शाखा  | 
			
			 मातहत कार्यालयहरुबाट प्राप्त मिसिलहरुमा निर्णय निकासार्थ कार्यालय प्रमुख समक्ष पेश गर्ने, पुनरावेदनपत्र तथा निवेदन दर्ता गर्ने, कार्यालयमा प्राप्त हुन आएका लिखित जवाफहरु अदालतमा प्रस्तुत गर्ने, सम्वन्धित कार्यालयबाट मिसिल झिकाउने, मास्केबारी सम्वन्धी कार्य आदि ।  | 
			
			 मस्यौदा वा निर्णय सहितको केश फायल, लिखित जवाफ सहितको सम्वद्ध प्रमाण कागजातहरु एवं लिखित जवाफको विधुतिय प्रति ।  | 
			
			 फाँटवाला ना.सु., मुद्दा शाखाका सुपरिवेक्षण अधिकृत  | 
			
			 उपन्यायाधिवक्ता सहन्यायाधिवक्ता 
  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 
  | 
		
| 
			 ३  | 
			
			 वहस पैरवी व्यवस्थापन शाखा  | 
			
			 नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा नेपाल सरकार वा नेपाल सरकारको कर्मचारीको तर्फबाट वहस पैरवी तथा प्रतिरक्षाको लागि आवश्यक कागजात सहितको मिसिल व्यवस्थित गर्ने र तोकिएको सरकारी वकील समक्ष प्रस्तुत गर्ने ।  | 
			
			 सम्वन्धित मुद्दाको सम्बद्ध प्रमाण कागजात सहितको मिसिल,  | 
			
			 वहस पैरवी व्यवस्थापन शाखाका सुपरिवेक्षण अधिकृत, तोकिएको सरकारी वकील  | 
			
			 उपन्यायाधिवक्ता सहन्यायाधिवक्ता  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 
  | 
		
| 
			 ४  | 
			
			 योजना तथा कानूनी राय शाखा 
  | 
			
			 वार्षिक कार्य योजना बमोजिम कार्यालयबाट सम्पादन गर्नुपर्ने रणनीतिक क्रियाकलाप कार्यान्वयन, समिक्षा र प्रतिवेदन गर्ने, आफ्नो प्रादेशिक अधिकारक्षेत्र भित्र रहेका प्रदेश प्रमुख तथा नेपाल सरकारको कार्यालयका प्रमुखले मागेको कानूनी प्रश्नमा राय सल्लाह दिने, रायका लागि प्राप्त फाइल कागजातहरुको अभिलेखिकरण गर्ने ।  | 
			
			 रणनितिक योजना, सरकारी वकील सम्वन्धी नियमावली, २०७७ को नियम ३८ द्वारा निर्धारित प्रक्रिया बमोजिमका सम्बन्धित कागजातहरु ।  | 
			
			 तोकिएका शाखा प्रमुख  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 
  | 
		
| 
			 ५  | 
			
			 प्रशासन फाँट  | 
			
			 नियुक्ति, पदस्थापन लगायत कर्मचारी प्रशासन र व्यवस्थापन सम्बन्धी आवश्यक कार्य गर्ने गराउने, अन्तरशाखा समन्वय र सहकार्य गर्ने, कार्यालय व्यवस्थापन तथा अन्य प्रशासनिक कार्यहरु गर्ने .  | 
			
			 कारण सहितको निवेदन,  | 
			
			 फाँटवाला ना.सु., प्रशासन शाखाका सुपरिवेक्षण अधिकृत  | 
			
			 उपन्यायाधिवक्ता सहन्यायाधिवक्ता  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 
  | 
		
| 
			 ६  | 
			
			 आर्थिक प्रशासन (लेखा) फाँट  | 
			
			 वार्षिक कार्यक्रम तथा वजेट तर्जुमा गर्ने, कार्यालयको लागि विनियोजित वजेट रकम अन्तर्गत रहि नियमानुसार खर्च लेख्ने तथा खर्चको भुक्तानी गर्ने, आर्थिक कारोवार तथा लेखाको लेखापरिक्षण गर्ने गराउने ।  | 
			
			 सम्वन्धित विषयका कागजात एवं सम्वद्ध विल भरपाई।  | 
			
			 लेखापाल  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 
  | 
		
| 
			 ७  | 
			
			 कसूर पीडित तथा साक्षी संरक्षण र हिरासत अनुगमन शाखा  | 
			
			 कसूर पीडित तथा साक्षी मैत्री व्यवहारका लागि आवश्यक प्रबन्ध गर्ने गराउने, प्रादेशिक अधिकारक्षेत्र भित्र पर्ने हिरासत अनुगमन सम्बन्धी कार्यको सम्पर्क शाखाको रुपमा आवश्यक कार्य गर्ने ।  | 
			
			 सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।  | 
			
			 पीडित सहायता अधिकृत, सम्बन्धित शाखाका सुपरिवेक्षण अधिकृत  | 
			
			 सम्बन्धित शाखाका सुपरिवेक्षण अधिकृत, सहन्यायाधिवक्ता 
  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 
  | 
		
| 
			 ८  | 
			
			 साइवर सूरक्षा र सूचना, सञ्चार प्रविधि शाखा  | 
			
			 कार्यालयसँग सम्वन्धित सूचनाहरु अद्यावधिक गर्ने । मुद्दा, पुनरावेदन तथा अन्य सम्बन्धित डाटाहरु ईन्ट्री गर्ने र विधुतीय माध्यमबाट अभिलेखिकरण गर्ने ।  | 
			
			 सम्वन्धित कानून एवं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम ।  | 
			
			 कम्प्यूटर अपरेटर, शाखा प्रमुख  | 
			
			 सम्बन्धित शाखाका सुपरिवेक्षण अधिकृत, सहन्यायाधिवक्ता 
  | 
			
			 सहन्यायाधिवक्ता 
  | 
			
			 
  | 
		
| 
			 ९  | 
			
			 सूचना फाँट  | 
			
			 सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने । 
  | 
			
			 प्रचलित कानूनले तोकेको प्रकिया बमोजिमको कागजात, निवेदन ।  | 
			
			 सूचना अधिकारी, सहायक न्यायाधिवक्ता  | 
			
			 उपन्यायाधिवक्ता  | 
			
			 सहन्यायाधिवक्ता  | 
			
			 
  | 
		
पुनश्व : यस कार्यालयबाट प्रदान गरिने सेवामा कुनै किसिमको दस्तुर लाग्दैन ।