स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०२।०७)

samachar

2081-2-16

मिति २०८१।०2।०७ गते सोमबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत " फौजदारी न्याय प्रकृयामा सरकारी वकील, समुदाय र स्थानिय जनप्रतिनिधिको भुमिका" विषयमा स्थानिय समूदाय तथा नागरिक समाजका सदस्यहरु एवं सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उच्च सरकारी वकील कार्यालय दाङबाट दाङ जिल्लाको दंगीशरण गाँउपालिका वडा नं. 05 स्थित गाँउ कार्यपालिकाको कार्यालयको सभाहलमा उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश श्री नित्यानन्द पाण्डेज्यूको अध्यक्षता दंगीशरण गाँउपालिकाको अध्यक्ष श्री सम्भु गिरी समेतको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। उच्च अदालतका रजिष्ट्रार श्री खड्गराज अधिकारी, दंगीशरण गाँउपालिकाको उपाध्यक्ष पिमा कुमारी खड्का, अन्य कर्मचारीहरु र स्थानीय जनप्रतिनिधिहरु लगायत अन्य स्थानिय सर्वसाधारण गरी 80 (21 महिला 59 पुरुष) जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहन्यायाधिवक्ता श्रीमान मोहनसागर बश्यालज्यूबाट सहभागीहरुलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

Download गर्नुहोस् । download
सूचना

मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।


मिति २०८२/०४/२८ गतेको महान्यायाधिवक्ताको कार्यालयको कार्यालयको सम्पति शुद्धीकरण विषयमा सरकारी वकीलले सम्पादन गर्ने कार्यका सम्बन्धमा जारी निर्देशन ।


मिति २०८२/०४/१५ गतेको महान्यायाधिवक्ताको कार्यालयको मातहत कार्यालयको प्रमुखको विदा काज स्विकृती र सवारी साधन सञ्चालन सम्बन्धमा गरीएको पत्र


मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रमको प्रतिवेदन


मिति २०८२।०३।०४ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २४ औँ कर्मचारी बैठकको निर्णय।


यस कार्यालयको आ.ब.२०८१/०८२ को असोज महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८१/०८२ को भदौ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८१/०८२ को श्रावण महिनाको मासिक प्रतिवेदन।


समाचार

मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........


मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०२।०७)


मिति २०८१।०१।२८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।