स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।१२।२२)

samachar

2080-12-23

मिति २०८०।12।22 गते बिहिबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तरगत " फौजदारी न्याय प्रकृयामा सरकारी वकील, समुदाय र स्थानिय जनप्रतिनिधिको भुमिका" विषयमा स्थानिय समूदाय तथा नागरिक समाजका सदस्यहरु एवं सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उच्च सरकारी वकील कार्यालय दाङबाट दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १8 स्थित वडा कार्यालयको सभाहलमा उच्च अदालत तुलसीपुरका माननीय मुख्य न्यायाधीश श्री नित्यानन्द पाण्डेज्यूको अध्यक्षता, उच्च अदालतका माननीय न्यायाधीशज्यूहरु श्री राजुराम सिलवाल, श्री अचुतम कुमार आचार्य, श्री बिष्णु प्रसाद अर्याल र तुलसीपुर उप-महानगरपालिकाको उपप्रमुख श्री सानी चौधरी समेतको आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। उच्च अदालतका रजिष्ट्रार श्री खड्गराज अधिकारी, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख माया आचार्य, १८ नं. वडाका वडा अध्यक्ष श्री माधव वली अन्य कर्मचारीहरु र स्थानीय जनप्रतिनिधिहरु लगायत अन्य स्थानिय सर्वसाधारण गरी 56 (17 महिला 39 पुरुष) जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहन्यायाधिवक्ता श्रीमान मोहनसागर बश्यालज्यूबाट सहभागीहरुलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

मिति २०८२।९।९ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले रमाना हुनु अघि तयार गर्नुभएको कार्यालयको काम कारबाहीको विवरणको प्रतिवेदन ।



मिति २०८२/०८/२९ गते सम्‍पन्‍न उच्‍च सरकारी वकील कार्यालय तुलसीपुरको २७ ‍औं कर्मचारी बैठकको निर्णय।


मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।


मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्‍पन्‍न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्‍तरक्रिया कार्यक्रमको प्रतिवेदन


मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय


मिति २०८२/६/२७ गते सम्‍पन्‍न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय


मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।


समाचार

मिति २०८२/०८/२५ गते उच्‍च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्‍यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्‍बन्‍धी सचेतना कार्यक्रम सम्‍पन्‍न।


मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।


मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न


२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........


मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।


मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।


सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)