उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको फागुन महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।११।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।

samachar

2080-12-1


संलग्न जोडिएका विवरणहरु

Download गर्नुहोस् । download
सूचना

यस कार्यालयको आ.ब.२०८०/०८१ को जेठ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को वैशाख महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को चैत्र महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को फाल्गुन महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को माघ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को पौष महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को मंसिर महिनाको मासिक प्रतिवेदन।


कार्यविवरण तोकिएको सम्बन्धमा (उपन्यायाधिवक्ता श्री जयप्रसाद धिताल) २०८०/०८/२९


यस कार्यालयको आ.ब.२०८०/०८१ को कार्तिक महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को असोज महिनाको मासिक प्रतिवेदन।


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् लक्ष्मण उपाध्याय घिमिरेज्यूको अध्यक्षतामा कर्मचारीहरुको असार महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०३।२३ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको बार्षिक कार्यसमिक्षा, बार्षिक कार्ययोजना, जिन्सी निरीक्षण, कार्यविवरण सम्बन्धमा लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०२।०७)


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको बैशाख महिनाको नियमित बैठक(Staff meeting) मिति २०८१।०१।२८ गते शुक्रबारका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।१२।२२)


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको फागुन महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।११।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको मंसिर महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०८।२९ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको योजना कार्यान्वयन सम्बन्धी सामान्य हेरफेर लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको कात्तिक महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०७।२४ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको प्रतिवद्धता सम्बन्धमा लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।आयोजित


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको असोज महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०६।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको योजना समितिले गर्ने क्रियाकलाप लगायत विविध बिषयमा छलफल गरी निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।