कर्मचारीहरुको पौष महिनाको नियमित बैठक (Staff meeting) मिति २०७९।०९।२९ गते शुक्रबारका दिन सम्पन्न भएको छ । विस्तृत विवरण यसैसाथ संलग्न (Upload) गरिएको छ ।

samachar

2079-10-3


संलग्न जोडिएका विवरणहरु

Download गर्नुहोस् download
सूचना

यस कार्यालयको आ.ब.२०८०/०८१ को फाल्गुन महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को माघ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को पौष महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को मंसिर महिनाको मासिक प्रतिवेदन।


कार्यविवरण तोकिएको सम्बन्धमा (उपन्यायाधिवक्ता श्री जयप्रसाद धिताल) २०८०/०८/२९


यस कार्यालयको आ.ब.२०८०/०८१ को कार्तिक महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को असोज महिनाको मासिक प्रतिवेदन।


आ.ब.२०८०/०८१ को श्रावण र भाद्र महिनाको मासिक प्रतिवेदन नपठाउने कार्यालय--


यस कार्यालयको आ.ब.२०८०/०८१ को भदौ महिनाको मासिक प्रतिवेदन।


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयको २०८०।०५।०४ को परिपत्र


समाचार

स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।१२।२२)


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको फागुन महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।११।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको मंसिर महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०८।२९ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको योजना कार्यान्वयन सम्बन्धी सामान्य हेरफेर लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको कात्तिक महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०७।२४ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको प्रतिवद्धता सम्बन्धमा लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।आयोजित


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको असोज महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०६।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको योजना समितिले गर्ने क्रियाकलाप लगायत विविध बिषयमा छलफल गरी निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको भदौ महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०५।२९ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको कार्य समिक्षा, बार्षिक कार्ययोजनाको कार्यान्वयन लगायत विविध बिषयमा छलफल गरी निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको साउन महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०४।३१ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको बार्षिक कार्ययोजनाको कार्यान्वयन, कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग तथा नियमन एवं विभिन्न परिपत्रहरुको कार्यान्वयन सम्वन्धी निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको असार महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०३।२९ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको मासिक तथा बार्षिक कार्यसमिक्षा, आगामी आर्थिक बर्षको बार्षिक कार्ययोजनाको कार्यान्वयन लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


महान्यायधिवक्ताको कार्यालयको मिति २०८०/०२/१९ गतेको निर्णय अनुसार यस कार्यालयमा तोकीनु भएका सहायक न्यायाधिवक्ता श्री खुम बहादुर कुँवर र मिति २०८०/०१/१५ गतेको निर्णयानुसार यस कार्यालयमा तोकिनु भएका नायब सुव्वा श्री भुपेन्द्र जंग शाहीलाई कार्यालयमा स्वागत गर्दै यस कार्यालयका सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूबाट सरकारी वकील सम्बन्धी नियमावली, २०७७ एवं एकिकृत कार्य सञ्चालन कार्यविधि, २०७८ बमोजिम कार्य विवरण प्रदान गरिएको छ । विस्तृत विवरण यसैसाथ संलग्न (Upload) गरिएको छ।


उच्च सरकारी वकील कार्यालय, तुलसीपुरका कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको जेठ महिनाको नियमित बैठक(Staff meeting) आज मिति २०८०।०२।३२ गतेका दिन सम्पन्न भएको छ ।। विस्तृत विवरण यसैसाथ संलग्न (Upload) गरिएको छ ।