2079-9-26
यस उच्च सरकारी वकील कार्यालय, तुलसीपुर दाङ्गले तयार गरेको वार्षिक कार्ययोजनानुरुप समुदायमा सरकारी वकील कार्यक्रम यस कार्यालयबाट श्री माध्यमिक विद्यालय रझेना, घोराही दाङ्गमा कानून संकाय +१२ मा अध्ययनरत विद्यार्थीहरुसँग श्री उच्च सरकारी वकील कार्यालय, तुलसीपुरका सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको अध्यक्षतामा मिति २०७९।०९।२५ गते विद्यार्थीहरुसँग सरकारी वकील - अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता श्री चन्द्रबहादुर सिंजालीको स्वागत मन्तव्यबाट प्रारम्भ भई निजबाट कसूरको सूचना, अनुसन्धान प्रक्रिया र न्यायनिरोपणमा आमनागरिक, अनुसन्धान अधिकारी, सरकारी वकील र अदालतको भूमिका विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । विद्यार्थीहरुको तर्फबाट गणेश भण्डारी र प्राचार्य श्री अच्युटराज न्यौपानेबाट धन्यावाद ज्ञापन गर्दै गरिएको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुलाई धन्यवाद दिँदै कानूनी शिक्षा अध्ययनको महत्व माथि प्रकाश पार्दै विद्यार्थीहरुलाई अध्ययनमा उत्प्रेरणा गर्न सुझावकासाथ कार्यक्रममा अध्यक्ष सहन्यायाधिवक्ता श्री मोहनसागर बश्यालज्यूबाट सबैमा हार्दिक आभार तथा ज्ञापन गर्नु भएको थियो ।
मिति २०८२।९।९ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरका उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले रमाना हुनु अघि तयार गर्नुभएको कार्यालयको काम कारबाहीको विवरणको प्रतिवेदन ।
मिति २०८२/०८/२९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २७ औं कर्मचारी बैठकको निर्णय।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा ज्ञान ज्योति माध्यामिक विद्यालय तुलसीपुरको कक्षा ११ र १२ का विद्यार्थीहरु बीच सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रमको प्रतिवेदन ।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुसँग सम्पन्न समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लैंगिक हिंसा सम्बन्धी कानूनी सचेतना अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन
मिति २०८२/०६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २६ औँ कर्मचारी बैठकको निर्णय
मिति २०८२/६/२७ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर र मातहत जिल्ला सरकारी वकील कार्यालय दाङका सरकारी वकील बीचको पहिलो बैठकको निर्णय
मिति २०८२।०५।१९ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको सातौं समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२श्रावन महिनाको उच्च सरकारी वकील कार्यालय तुलसीपुरको मुद्दाको मासिक प्रतिवेदन ।
मिति २०८२/०८/२५ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न।
मिति २०८२/०८/१६ गते उच्च सरकारी वकील कार्यालय तुलसीपुरको आयोजनामा दाङको स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरु सहित लैङ्गिक हिंसा विषयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
मिति २०८२।०५।१५ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको २५औं कर्मचारी वैठकको निर्णय ।
मिति २०८२/०३/१३ गते तुलसीपुर मेट्रो कलेजका कानूनका विद्यार्थी बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
२०८२।०२।०४ स्थानिय समुदाय तथा बिद्यार्थीहरु बीच समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न..........
मिति २०८१।०९।०८ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुर तहको समन्वय समितिको वैठकको निर्णय ।
मिति २०८१।०५।२६ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
मिति २०८०।०३।२३ गते सम्पन्न उच्च सरकारी वकील कार्यालय तुलसीपुरको कर्मचारी वैठकको निर्णय ।
सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०
स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)