समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्न

samachar

2079-8-28

समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत  सरकारी वकीलको काम कर्तव्य एवं मुलुकी अपराध संहिता, 2074 र अन्य कसूरका विषयमा जानकारी गराउने उद्देश्यले मिति २०७9।०8।23 गते प्यूठान जिल्लाको श्री भानुभक्त माध्यामिक विद्यालय, चुँजाठाटी, प्यूठानका कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागितामा  सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्‍न गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments