जिल्ला सरकारी वकील कार्यालय प्यूठानको आ.व. २०७८/०७९ को योजना कार्यान्वयन समिति गठन गरियो ।

suchana

2021-08-03


संलग्न जोडिएका विवरणहरु

महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (2078/079-2082/083) ले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ रणनीतिक योजनाले निर्धारण गरेको क्रियाकलापको अधिनमा रही वार्षिक कार्ययोजना तयार गरी स्वीकृत कार्ययोजना कार्यान्वयन गर्ने कार्यादेश बमोजिम जिल्ला सरकारी वकील कार्यालय प्यूठानमा देहायको योजना कार्यान्वयन समिति गठन गरियो।

        देहाय

श्री जनक प्रसाद घिमिरे नि.जि.न्या.व- संयोजक

श्री खेमराज भट्ट नायव सुब्बा- सदस्य

श्री विजय श्रेष्ठ क.अ. - सदस्य