अनुसन्धान गर्ने निकायमा अनुगम निरीक्षण कार्यक्रम

samachar

2078-4-30

महान्यायाधिवक्ताको कार्यालयको मिति २०७८।०३।२९ को परिपत्र निर्देशानुसार जिल्ला सरकारी वकील कार्यालय प्यूठानका नि.जिल्ला न्यायाधिवक्ता जनक प्रसाद घिमिरेको नेतृत्वमा अनुसन्धान गर्ने निकाय जिल्ला प्रहरी कार्यालय प्यूठान र डिभिजन वन कार्यालय प्यूठानमा अनुसन्धानको क्रममा रहेका मुद्दाहरुको अनुगमन निरीक्षण गरी उक्त मुद्दाहरुमा आवश्यक निर्देशन दिई अनुगमन निरीक्षणको क्रममा तयार गरिएका मुद्दाहरुको विवरण महान्यायधिवक्ताको कार्यालय मुद्दा व्यवस्थापन महाशाखामा पठाउने कार्य सम्पन्न गरियो


संलग्न जोडिएका विवरणहरु

download