2078-1-8
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा समुदायलाइ जानकारी गराउने उद्धेश्यले २०७७।१२।२९ गते प्यूठान जिल्लाको श्री अमर मा.वि. भिंगृमा सरकारी वकील बिध्यार्थि सम्बाद कार्यक्रम समपन्न् गरेको छ ।विद्यालय व्यबस्थापन समितिका अध्यक्ष्य श्री नृपेन्द्र रोकायाको अध्यक्षतामा सचालन भएको उक्त कार्यक्रमको प्रमूख अतिथी बरिष्ठ अधिवक्ता श्री रामेश्वर सुवेदी हुनुहुन्थ्यो । ना.सु. खेमराज भट्टले संचालन गर्नु भएको कार्यक्रममा जिल्लाका बरिष्ठ अधिबक्ता श्री रामेश्वर सुवेदीले नेपाल बारले प्रदान गर्ने कानूनी सहायता सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
५६ जना बिध्यार्थी र प्राध्यापकहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सरकारी वकील जनक प्रसाद घिमिरेले मुलुकी अपराध संहितामा भएको नयां ब्यबस्थाको बारेमा जानकारी तथा सरकारी वकीलको काम कर्तव्य एवं समुदाय प्रति यस्को दायित्व विषयमा जानकारी गराउनु भएको थियो ।
समुदायमा सरकारी वकील कार्यक्रम।
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
अनुगमन निरीक्षण कार्य सम्पन्न
जिल्ला न्यायाधिवक्ता ज्यू को कार्य प्रारम्भ
अनुसन्धान गर्ने निकायमा अनुगम निरीक्षण कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि जिम्मेवारी सरेका मुद्दाको विवरण ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न