2078-8-1
मिति २०७८।०७।२९ गतेका दिन महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री पुण्य प्रसाद पाठक, उपन्यायाधिवक्ता श्री शान्ती प्रसाद लुईटेल र सहायक न्यायाधिवक्ता श्री भरत कुमार मैनाली समेतबाट यस कार्यालयको निरिक्षण गरी आवश्यक निर्देशन दिनुभयो। साथै जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासत कक्ष र कारागार कार्यालय प्यूठानको समेत निरीक्षण गर्नु भएको थियो ।
समुदायमा सरकारी वकील कार्यक्रम।
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत सरकारी वकील बिद्यार्थी संम्वाद कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
अनुगमन निरीक्षण कार्य सम्पन्न
जिल्ला न्यायाधिवक्ता ज्यू को कार्य प्रारम्भ
अनुसन्धान गर्ने निकायमा अनुगम निरीक्षण कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि जिम्मेवारी सरेका मुद्दाको विवरण ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न