कार्यविवरण तोकिएको सम्बन्धमा । (सहायक न्यायाधिवक्ता श्री ढक बहादुर रावत र श्री टिका कुमारी रोका.के.सी.) २०७९/०६/२६

suchana

2022-11-06

download गर्नुहोस्


संलग्न जोडिएका विवरणहरु

सूचना

यस कार्यालयको आ.ब.२०८१/०८२ को असोज महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८१/०८२ को भदौ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८१/०८२ को श्रावण महिनाको मासिक प्रतिवेदन।


आ.ब.२०८०/०८१ को बार्षिक प्रतिवेदन


यस कार्यालयको आ.ब.२०८०/०८१ को असार महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को जेठ महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को वैशाख महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को चैत्र महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को फाल्गुन महिनाको मासिक प्रतिवेदन।


यस कार्यालयको आ.ब.२०८०/०८१ को माघ महिनाको मासिक प्रतिवेदन।


समाचार

उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख का.मु. सहन्यायाधिवक्ता श्रीमान् धर्म अवतार कोइराला ज्यूको संयोजकत्वमा समन्वय समितिको नियमित बैठक मिति २०८१।०९।०८ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको अपराध अनुसन्धान र अभियोजन कार्यलाई प्रभावकारी वनाउने, बकपत्रका लागि साक्षीलाई समयमै उपस्थित गराउने, साक्षीहरुलाई भत्ता समयमा उपलब्ध गराउने र साक्षीहरुको संरक्षणमा विशेष ध्यान दिने लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख का.मु. सहन्यायाधिवक्ता श्रीमान् धर्म अवतार कोइराला ज्यूको अध्यक्षतामा कर्मचारीहरुको भाद्र महिनाको नियमित बैठक(Staff meeting) मिति २०८१।०५।२६ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको मुद्दाको अभिलेख व्यवस्थापन, सहायक स्तरका कर्मचारीहरुको शाखा तथा फाँट व्यवस्थापन बार्षिक कार्ययोजनाको कार्यान्वयन लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् लक्ष्मण उपाध्याय घिमिरेज्यूको अध्यक्षतामा कर्मचारीहरुको असार महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०३।२३ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको बार्षिक कार्यसमिक्षा, बार्षिक कार्ययोजना, जिन्सी निरीक्षण, कार्यविवरण सम्बन्धमा लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


सहन्यायाधिवक्ता श्री मोहन सागर बश्यालज्यूको बिदाई तथा फेरी भटौला कार्यक्रम २०८१/०३/२०


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०३।१४)


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८१।०२।०७)


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको बैशाख महिनाको नियमित बैठक(Staff meeting) मिति २०८१।०१।२८ गते शुक्रबारका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


स्थानिय समुदाय, नागरिक समाज, जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न ...... (२०८०।१२।२२)


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको फागुन महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।११।३० गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा आ.ब. २०८०/०८१ को हाल सम्मको कार्यसमिक्षा बार्षिक कार्ययोजना लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।


उच्च सरकारी वकील कार्यालय तुलसीपुरका कार्यालय प्रमुख सहन्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा कर्मचारीहरुको मंसिर महिनाको नियमित बैठक(Staff meeting) मिति २०८०।०८।२९ गतेका दिन सम्पन्न भएको छ । उक्त बैठकमा कार्यालयको योजना कार्यान्वयन सम्बन्धी सामान्य हेरफेर लगायत विविध बिषयहरुमा छलफल गरि बिभिन्न निर्णयहरु भएको छ । बिस्तृत विवरण (Upload) गरिएको छ ।