महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवसमा उपस्थिति सम्वन्धमा ।

suchana

2021-12-22

स्थापना दिवस सम्बन्धमा ।


संलग्न जोडिएका विवरणहरु

प्रस्तुत विषयमा मिति २०७८ पैष ८ गते दिउसो ३ बजे महान्यायाधिवक्तको कार्यालयको स्थापना दिवसका अवसरमा देशभरका सरकारी वकील कर्मचारीहरुले विधुतिय माध्यमबाट उपस्थितिका लागि महान्यायाधिवक्तको कार्यालयबाट प्राप्त जुम मिटिङ आईडि किल्क गरी join गरिदिनुहुन सादर निवेदन गरिन्छ ।