समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील संयुक्त कार्यक्रम २०७६ सम्पन्न ।

samachar

2076-8-9

अन्तराष्ट्रिय बाल दिवस 20 नोभेम्बर 2019 मंसिर ४, 2076 मा महान्यायाधिवक्ताको कार्यालयबाट भएको निर्देशन अनुसार नेपाल भरी एकै पटक ७७ जिल्लामा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील संयुक्त कार्यक्रम 2076 मंसिर ४ गते जिल्ला समन्वय समिति सप्‍तरी राजविराजको सभा हलमा दिउँसो 1:00 बजे सम्पन्न भएको कार्यक्रमको झलक दृश्य:


संलग्न जोडिएका विवरणहरु

No Attachments