महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन २०७७ कार्यक्रम सम्पन्न

samachar

2077-11-14

महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन २०७७ र प्यूठानमा सरकार वादी फौजदारी मुद्दाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम माननीय जिल्ला न्यायाधिस श्री श्यामलाल घिमिरे ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी नायव उपरिक्षक सुनिल मल्ल, प्यूठान अस्पतालका नि. प्रमुख, खिम प्रसाद पार्धे, सहायक वन अधिकृत दिपक के.सी., वार एसोसियसनका अध्यक्ष विदुर मल्ल लगायत जिल्ला स्थित कानून व्यावसायीहरु पत्रकार लगायतका २४ जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।


संलग्न जोडिएका विवरणहरु

download