• यस जिल्ला सरकारी वकिल कार्यालय धनकुटाको वेभसाईटमा स्वागत छ ।कार्यालय सम्पर्क नं.०२६-५२२७७८ कार्यालय प्रमुख सम्पर्क सम्पर्क नं.९८५२०७०७७८ सुचना अधिकारी सम्पर्क सम्पर्क नं.९८५२०८०७७८ मा फोन गरी वा daod.nepal@gmail.com /dgao.dhankuta@ag.gov.np मा मेल गरी आफ्नो गुनासा वा सुझाबहरु राख्न सक्नुहुनेछ ।

परिचय

अधिकारकाे प्रयाेग

नेपालको संविधानको धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने र निजको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । संविधानमा लेखिएदेखि बाहेक कुनै अदालत वा न्यायिक अधिकारी समक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने र नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी प्रतिरक्षा गर्ने एवं सरकार वा सरकारले तोकेका अधिकारीलाई कानूनी राय प्रदान गर्ने लगायतका काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तामा निहित रहेको छ । महान्यायाधिवक्तामा निहित अधिकारहरू मातहतका सरकारी वकीलहरूलाई सुम्पन सक्ने संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताबाट प्रत्यायोजित अधिकार महान्यायाधिवक्ताको कार्यालय मातहतकाे यस जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकीलबाट प्रयोग हुदै आएको छ ।

कार्यालय र दर्बन्दीहरुको बारेमा

यस जिल्ला सरकारी वकील कार्यालय, धनकुटा धनकुटा नगरपालिका-४, देब्रेबास मा अवस्थित रहेको छ । यस जिल्ला सरकारी वकील कार्यालय २०५७ साल देखि छुट्टै कार्यालय रहेको हो । यस कार्यालयमा हाल दरवन्दी निम्न अनुसार रहेको छ।   

निम्न:-

क्र.स. दर्बन्दि  सङ्ख्या
जिल्ला न्यायाधिवक्ता
सहायक जिल्ला न्यायाधिवक्ता 
नायब सुब्बा
टाइपिष्ट नायब सुब्बा
खरिदार
हलुका सवारी चालक
कार्यालय सहयोगी
                                        जम्मा १०

 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्त्ता

राजेन्द्र भट्टराई

सूचना अधिकारी (नायब सुब्बा) 9852080778

उर्मिला कार्की