समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न ।

samachar

2078-12-22

यस कार्यालयको बार्षिक स्वीकृत कार्यक्रममा भए अनुसार जिल्ला सरकारी वकिल कार्यालय, धनकुटाको आयोजनामा समुदायमा सरकारी वकील तथा कानुनी सचेतना कार्यक्रम २०७८ साल चैत २० गतेआईतबार श्री भाषा मा.वि. धनकुटा -३  का कक्षा ११ र १२ का बिद्यार्थी माझ सम्पन्न भएको थियो। कार्यक्रमको प्रशिक्षण जि.स.व.का धनकुटाका जिल्ला न्यायाधिबक्ता श्री राजेन्द्र भट्टराई ले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

२०८२ वैशाख ३१ गतेको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री सरिता कट्टेलको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम जिल्ला धनकुटा नगरपालीका पाख्रीवास न.पा. ४ जाल्पा देवी मा.वि. मा सम्पन्न भयो ।


२०८१ फागुन २७ गतेको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री सरिता कट्टेलको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.१ स्थित हिले मा.वी. मा सम्पन्न भयो ।


२०८० माघ १२ गते शुक्रबारको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.४ स्थित वडा कार्यालयको भवनमा सम्पन्न भयो ।


२०८० माघ ०८ गते सोमबारको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.८ स्थित श्री देउराली मा.वि सान्ताङ्गमा सम्पन्न भयो ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.७ स्थित श्री त्रिवेणी मा.वि. चुलीवन धनकुटामा , सम्पन्न । २०७८/०९/०९


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम ध.न.पा. वडा नं.७ स्थित श्री त्रिवेणी मा.वि. चुलीवन धनकमा , सम्पन्न । २०७८/०१/०८


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम श्री गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटा-५ , धनकुटामा सम्पन्न । २०७८/०१/०८