समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम श्री गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटा-५ , धनकुटामा सम्पन्न । २०७८/०१/०८

samachar

2078-6-5

२०७८ बैशाख ८, समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम श्री गोकुण्डेश्वर बालमन्दिर मा.वि. धनकुटा-५ , धनकुटामा सम्पन्न  भएको छ । जिल्ला सरकारी वकील कार्यालय, धनकुटाले  सरकारी वकील कार्यालयको परिचय,सरकारी वकीलको काम, कर्तव्य र अधिकार, मुद्दाको  कार्यविधि, सरकारी मुद्दाहरु, न्यायनिरुपणमा समुदायको भूमीका पीडितका अधिकार आदिका बारेमा विद्यालयहरुमा अध्ययनरत माध्यमिक तहका (कक्षा ११ र कक्षा १२ का) छात्राहरुलाई प्रवचन तथा अन्तरक्रियात्मक विधिबाट प्रशिक्षण गरिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालयका  जिल्ला न्यायाधिवक्ता श्री राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरकारी वकील कार्यालयको परिचय, सरकारी वकीलको काम, कर्तव्य र  अधिकारको सम्बन्धमा यस कार्यालयका खरीदार श्री मनोज परीयारले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मुद्दाको कारवाही प्रक्रिया,सरकारवादी मद्दाहरु, पीडितका अधिकार र न्याय निरुपणमा समुदायको मूमिका समेतका विषयमा जिल्ला न्यायाधिवक्ता श्री राजेन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा ६४ जनाको सहभागिता रहेको थियो। उक्त  कार्यक्रमको सञ्चालन यस कार्यालयका खरीदार श्री मनोज परीयारले गर्नुभएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम ध.न.पा. वडा नं.६ स्थित श्री धनकुटा बहुमुखी क्यामपस धनकमा , सम्पन्न । २०८२/०३/१३


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम ध.न.पा. वडा नं.६ स्थित श्री धनकधनकमा , सम्पन्न । २०७८/०१/०८


२०८२ वैशाख ३१ गतेको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री सरिता कट्टेलको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम जिल्ला धनकुटा नगरपालीका पाख्रीवास न.पा. ४ जाल्पा देवी मा.वि. मा सम्पन्न भयो ।


२०८१ फागुन २७ गतेको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री सरिता कट्टेलको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.१ स्थित हिले मा.वी. मा सम्पन्न भयो ।


२०८० माघ १२ गते शुक्रबारको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.४ स्थित वडा कार्यालयको भवनमा सम्पन्न भयो ।


२०८० माघ ०८ गते सोमबारको दिन जिल्ला सरकारी वकील कार्यलय, धनकुटाका जिल्ला न्यायाधिवक्ता श्री दीपेन्द्र दनुवारको संयोजक्तोमा समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.८ स्थित श्री देउराली मा.वि सान्ताङ्गमा सम्पन्न भयो ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम धनकुटा नगरपालीका वडा नं.७ स्थित श्री त्रिवेणी मा.वि. चुलीवन धनकुटामा , सम्पन्न । २०७८/०९/०९


समुदायमा सरकारी वकील तथा कानूनी सचेतना कार्यक्रम ध.न.पा. वडा नं.७ स्थित श्री त्रिवेणी मा.वि. चुलीवन धनकमा , सम्पन्न । २०७८/०१/०८