समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न।

samachar

2083-1-30

जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको कार्षिक कार्यक्रम बजेट अनुसार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत रही मिति 2083/01/28 गतेका दिन यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मुहम्मद मुन्ना ज्यूको अध्यक्षता र युवा बर्ष माध्यमिक विद्यालयको प्रधा्नाध्यापक ज्यूको प्रमुख अतिथ्यतामा जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. 8 कैजले स्थित सञ्चालनमा रहेको युवा बर्ष माध्यमिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थी र शिक्षण पेशामा आबद्ध शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments