समुदायमा सरकारी वकील कार्यक्रम सञ्‍चालन

samachar

2083-1-30

जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङको कार्षिक कार्यक्रम बजेट अनुसार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत रही मिति 2083/01/18 गतेका दिन यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री मुहम्मद मुन्ना ज्यूको अध्यक्षता र जिल्ला बार एसोसियसनका अध्यक्षको प्रमुख अतिथ्यतामा मौवाखोला गाउँपालिका वडा नं. 3 साँगु स्थितमा 30 जना सहभागिहरुका साथ कार्यक्रम सफलता पूर्वक सम्पन्न गरियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments