2077-11-14
महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को जानकारी गराउने उद्देश्यले आयोजित छलफल कार्यक्रम मिति २०७७.११.१३ गते जिल्ला सरकारी वकील कार्यालय, ताप्लेजुङ्गको आयोजनामा सम्पन्न भयो । ताप्लेजुङ्ग जिल्लाका माननीय न्यायाधीश प्रकाश राउतज्यूको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त छलफल कार्यक्रममा नि.जिल्ला न्यायाधिवक्ता पुष्पराज बाँस्तोलाले महान्यायाधिवक्ताको कार्यालयको अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को बारेमा जानकारी गराउनेु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाँईज्यू, प्रहरी नायव उपरिक्षक श्री बालनर सिंह राणाज्यू, बार ईकाई ताप्लेजुङ्गका कार्यवहाक अध्यक्ष श्री बलराम भट्टराईज्यू, जिल्ला अस्पताल ताप्लेजुङ्गका प्रतिनिधि, डिभिजन वन कार्रयालय ताप्लेजुङ्गका प्रतिनिधि लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सूची दर्ता सम्बन्धी सार्वनजिक सूचना।
स्वतः प्रकाशन गरिएको ।
स्वतः प्रकाशन(सूचनाको हक)
नागरिक वडा पत्र हर्नका लागि QR प्रयोग गर्ने सम्बन्धमा।
सूची दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
आ.व. २०७८/०७९ को भाद्र महिनाको मुद्दाको विवरण
योजना कार्यान्वयन समिति गठन
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।
समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७८/१२/२२ गते सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि सरेका मुद्दाको विवरण ।
अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को जानकारी गराउने उद्देश्यले आयोजित छलफल कार्यक्रम मिति २०७७.११.१३ गते सम्पन्न ।
जिल्ला समन्वय समितिको बैठक मिति २०७७ पुष १ गते सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न