2079-8-25
समुदायमा सरकारी वकील कार्यक्रम मितिः २०७९।०८।२१
जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्गको आयोजनामा मिति २०७९।०८।२१ गते समुदायमा सरकारी वकील कार्यक्रम फुङलिङ न.पा. वार्ड न. ११ फावाखोलामा फुङलिङ न.पा. को उप-प्रमुख श्री भिमा देवी ओझाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा स्वागत मन्तव्य फुङलिङ न.पा. वडा नं. ११ का वडा अध्यक्ष युवराज भट्टराईले राख्दै सरकारी वकिलका काम, कर्तव्य, अधिकार तथा कार्यविधी सम्बन्धमा प्रस्ट पारीदिनु हुन अनुरोध गर्नुभएको थियो।उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता मोना सिंहले सहभागिहरूको जिज्ञासा मेटाउँदै लैङगिक हिंसा र सो सम्बद्ब कानून तथा सरकार वादी फौजदारी मुद्दाको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नुभएको थियो। साथै जिल्ला न्यायाधिवक्ता मोना सिंहले अपराधको राजनीतिकरण नगरिदिनु हुन समेत अनुरोध गर्नुभएको थियो। कार्यक्रममा स्थानिय विद्यालयका विद्यार्थी तथा स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय क्लवले सचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरेका थिए ।
सूची दर्ता सम्बन्धी सार्वनजिक सूचना।
स्वतः प्रकाशन गरिएको ।
स्वतः प्रकाशन(सूचनाको हक)
नागरिक वडा पत्र हर्नका लागि QR प्रयोग गर्ने सम्बन्धमा।
सूची दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
आ.व. २०७८/०७९ को भाद्र महिनाको मुद्दाको विवरण
योजना कार्यान्वयन समिति गठन
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।
समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७८/१२/२२ गते सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि सरेका मुद्दाको विवरण ।
अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को जानकारी गराउने उद्देश्यले आयोजित छलफल कार्यक्रम मिति २०७७.११.१३ गते सम्पन्न ।
जिल्ला समन्वय समितिको बैठक मिति २०७७ पुष १ गते सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न