2021-07-26
महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (2078/079-2082/083) ले प्रक्षेपण गरेका रणनीति तथा क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ रणनीतिक योजनाले निर्धारण गरेको क्रियाकलापको अधिनमा रही वार्षिक कार्ययोजना तयार गरी स्वीकृत कार्ययोजना कार्यान्वयन गर्ने कार्यादेश बमोजिम जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्गमा देहायको योजना कार्यान्वयन समिति गठन गरीएको छ।
देहाय
श्री पुष्पराज बाँस्तोला नि.जि.न्या.व- संयोजक
श्री रूमादेवी गोले नायव सुब्बा- सदस्य
श्री बिष्णु पोखरेल खरिदार(लेखा हेर्ने)- सदस्य
सूची दर्ता सम्बन्धी सार्वनजिक सूचना।
स्वतः प्रकाशन गरिएको ।
स्वतः प्रकाशन(सूचनाको हक)
नागरिक वडा पत्र हर्नका लागि QR प्रयोग गर्ने सम्बन्धमा।
सूची दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
आ.व. २०७८/०७९ को भाद्र महिनाको मुद्दाको विवरण
योजना कार्यान्वयन समिति गठन
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।
समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७८/१२/२२ गते सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि सरेका मुद्दाको विवरण ।
अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को जानकारी गराउने उद्देश्यले आयोजित छलफल कार्यक्रम मिति २०७७.११.१३ गते सम्पन्न ।
जिल्ला समन्वय समितिको बैठक मिति २०७७ पुष १ गते सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न