मिति २०७८/१२/२२ गते सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम

samachar

2078-12-24

मिति २०७८/१२/२२ गते सरकारी वकील कार्यालय, ताप्लेजुङको आयोजनमा सरोकारवाला निकायहरुको उपस्थितीमा देहाय बमोजिमको विषयहरु उपर छलफल गरियो ।

  • प्रहरी कार्यालयबाट प्राप्त हुने प्रतिवेदन,
  • स्वास्थ्य परीक्षण सम्बन्धी विषयहरु,
  • सवारी दुर्घटनाका मुद्धाहरुमा छानविनका दौरान आउने समस्याहरु,
  • अदालतबाट फैसला भएका मुद्धाका सम्बन्धमा,
  • लागू ‌औषध मुद्धामा हुने अस्पष्टता,
  • कानूनी सहायताको सम्बन्धमा वैतनिक कानून व्यवसायीको व्यवस्था,
  • स्वास्थ्य परीक्षणको प्रतिवेदन सम्बन्धमा ,
  • प्रारम्भिक प्रतिवेदन समयमा नआउने,
  • हाजिर जमानीमा छाड्ने सम्बन्धमा,
  • सि.डि.आर. र बि.टी.एस. सम्बन्धमा,
  • अनुसन्धान अधिकारीलाई निर्देशन दिदा कार्यालय प्रमुखलाई बोधार्थ दिने,
  • बाल इजलास र यसको व्यवस्थापन।


संलग्न जोडिएका विवरणहरु

No Attachments