2076-8-5
समुदायमा सरकारी वकील कार्यक्रम मितिः २०७६।०८।०४
जिल्ला सरकारी वकील कार्यालय ताप्लेजुङ्ग र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्गको संयुक्त आयोजनामा मिति २०७६।०८।०४ गते समुदायमा सरकारी वकील तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम मेरिङ्देन गा.पा. वार्ड न. २ का वार्ड अध्यक्ष श्री केदार जंग लिम्बुको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा स्वागत मन्तव्य मेरेङदेन गा.पा. न्ययिक समिति अध्यक्ष कल्पना तुम्बाहम्फेले राख्दै न्ययिक समितिका काम कार्यविधी सम्बन्धमा प्रस्ट पारीदिनु हुन अनुरोध गर्नुभएको कार्यक्रममा उक्त गा.पा. अध्यक्ष श्री गणेश लिम्बुले विशेष अतिथिका हैसियतले सम्बोधन गर्नुभएको थियो।उक्त कार्यक्रममा प्र.ना.उ ज्ञानेन्द्र प्र. फुयालले अपराध अनुसन्धानको सम्बन्धमा र नि.जि.न्यायाधिवक्ता राजकुमार राउतले सरकार वादी फौजदारी मुद्दाको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नुभएको थियो।सहभागिहरूको जिज्ञासा मेटाउँदै प्र.ना.उ. ज्ञानेन्द्र प्र. फुयालले समुदायको सहयोगमा जस्तोसुकै अपराधको अनुसन्धान गर्न नेपाल प्रहरी सक्षम रहेको बताउनु भएको थियो भने नि.जि.न्यायाधिवक्ता राजकुमार राउतले अपराधको राजनीतिकरण नगरिदिनु हुन अनुरोध गर्नुभएको थियो।
सूची दर्ता सम्बन्धी सार्वनजिक सूचना।
स्वतः प्रकाशन गरिएको ।
स्वतः प्रकाशन(सूचनाको हक)
नागरिक वडा पत्र हर्नका लागि QR प्रयोग गर्ने सम्बन्धमा।
सूची दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
आ.व. २०७८/०७९ को भाद्र महिनाको मुद्दाको विवरण
योजना कार्यान्वयन समिति गठन
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलन
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो।
समुदायमा सरकारी वकील कार्यक्रम
मिति २०७८/१२/२२ गते सम्पन्न अन्तरक्रिया तथा छलफल कार्यक्रम
समुदायमा सरकारी वकील कार्यक्रम
आ. ब. २०७८/०७९ को लागि सरेका मुद्दाको विवरण ।
अभियोजन नीति तथा मार्गदर्शन,२०७७ को जानकारी गराउने उद्देश्यले आयोजित छलफल कार्यक्रम मिति २०७७.११.१३ गते सम्पन्न ।
जिल्ला समन्वय समितिको बैठक मिति २०७७ पुष १ गते सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न