समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।

samachar

2082-9-2

मिति २०८२।०९।०१ गते बागलुङ जिल्ला, बागलुङ नगरपालिका-३ स्थित श्री कालिका कन्या मन्दिर माध्यमिक विद्यालयमा उच्च सरकारी वकील कार्यालय बागलुङ र जिल्ला सरकारी वकील कार्यालय बागलुङको संयुक्त आयोजनामा उक्त विद्यालयका प्रधानाध्यापक सहितका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय बागलुङका जिल्ला न्यायधिवक्ता पूर्णप्रसाद शर्मा र उच्च सरकारी वकील कार्यालय बागलुङका उपन्यायाधिवक्ता श्रीकला पौडेलले कानूनी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

मिति २०८२।०९।०१ गते बागलुङ जिल्ला, बागलुङ नगरपालिका-३ स्थित श्री कालिका कन्या मन्दिर माध्यमिक विद्यालयमा समूदायमा सरकारी वकीलअन्तरक्रिया कार्यक्रम सम्पन्न । download
समाचार

समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।


मिति २०८२।०२।२९ गते पर्वत जिल्ला, पैंयू गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम ।


वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८।१२।०९।०४


समुदायमा सरकारी वकील निसीखोला गाउपालिकामा सम्पन्न


मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशबाट संशोधन भएकोमा मिति २०७८।०५।३० गते राति १२ बजेबाट उक्त अध्यादेशका व्यवस्थाहरू निष्क्रिय हुने जाने भएकाले सो सम्बन्धमा सरकारी वकीलहरूले सम्पादन गर्ने कामकारवाही सम्बन्धी जानकारी ।