उच्च सरकारी वकील कार्यालय, बागलुङ ।
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक वडापत्र
क्र.स |
प्रदान गरिने सेवा |
आवश्यक कागजातहरु |
सेवा प्रवाह गर्दा लाग्ने समय |
सेवा दस्तुर |
सेवा प्रदान गर्ने शाखा |
निर्णय गर्ने पदाधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका नेपाल सरकारको कार्यालयका प्रमुखले मागेको कानूनी प्रश्नमा राय सल्लाह दिने । |
सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात |
पत्र सहितका कागजात प्राप्त भएको मितिले ७(सात) दिन |
नलाग्ने |
कानूनी राय शाखा |
सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
२. |
उच्च अदालत समेतका आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेक अड्डा अदालतमा नेपाल सरकारको तर्फबाट अभियोगपत्र, पुनरावेदनपत्र, निवेदनपत्र दायर गर्ने । |
सम्बन्धित मुद्दाको मिसिल कागज |
कानूनले तोकेको हदम्याद भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
३. |
नेपाल सरकार वादी हुने मुद्दामा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चलाउने वा नचलाउने सम्बन्धी निर्णय र तत् सम्बन्धी अन्य कार्य । |
सम्बन्धित मुद्दाको मिसिल कागज |
मुद्दाको हदम्याद समेत विचार गरी छिटो साधन वा माध्यमबाट निकासार्थ महान्यायधिवक्ताको कार्यालयमा पठाई निकासा भई आए बमोजिम गर्ने । |
नलाग्ने |
मुद्दा शाखा |
तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
४. |
नेपाल सरकार वादी मुद्दामा आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र पर्ने उच्च अदालत समेतमा नेपाल सरकारको तर्फबाट बहस पैरवी प्रतिरक्षा गर्ने । |
सम्बन्धित मुद्दाको मिसिल समेतका कागज |
पेशी तोकिएको दिन |
नलाग्ने |
मुद्दा शाखा |
तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
५. |
आफ्नो प्रादेशिक क्षेत्राधिकार अन्तर्गत हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफन्त संग भेटघाट गर्न नदिएको भन्ने जानकारी प्राप्त भएमा छानबिन गरी सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने। |
उजुरी सम्बन्धी कागज अथवा अन्य जानकारी |
७ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
सहन्यायाधिवक्ता |
सहन्यायाधिवक्ता |
६. |
मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतमा भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन, गर्ने नगर्ने सम्बन्धी आवश्यक कामकारवाही गर्ने। |
सम्बन्धित अदालतको फैसला/आदेश |
उजुरी वा जानकारी प्राप्त भएको ७ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
७. |
अदालतमा विचाराधिन मुद्दामा मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय सम्बन्धी कार्य गर्ने । |
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ११७(२) बमोजिम प्रतिवादी र पीडित सहमत भएमा दुवै पक्षले निवेदन दिन सक्ने। |
निवेदन प्राप्त भएको मितिले ३ दिन भित्र राय सहित महान्यायाधिवक्ताको कार्यालयमा पठाउने, महान्यायाधिवक्ताबाट निर्णय भई मिसिल प्राप्त भएको मितिले ३ दिन भित्र मुद्दा हेर्ने अधिकारी समक्ष पठाउने । |
नलाग्ने |
पीडित तथा साक्षी संरक्षण शाखा |
सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील |
सहन्यायाधिवक्ता |
8. |
आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका नेपाल सरकारका कार्यालयहरुको तर्फबाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने । |
सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात। |
लिखित जवाफ प्राप्त भएको २ दिन भित्र |
नलाग्ने |
रिट/मुद्दा शाखा |
सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील |
सह न्यायाधिवक्ता |
9. |
कसूर पीडित/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन उपर आवश्यक कार्यवाही गर्ने । |
निवेदन तथा सो सँग सम्बन्धित आवश्यक कागजात |
निवेदन प्राप्त भएको मितिले ३ दिन भित्र |
नलाग्ने |
मुद्दा शाखा |
मुद्दा शाखा प्रमुख |
सहन्यायाधिवक्ता |
१0. |
सेवाग्राहीको जिज्ञासा सम्बोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने । |
प्रचलित कानून बमोजिम आवश्यक कागजपत्र र निवेदन |
३ दिन भित्र |
नलाग्ने |
प्रशासन शाखा |
प्रशासन शाखा प्रमुख/ सूचना अधिकारी |
सहन्यायाधिवक्ता |
१1. |
पीडित तथा साक्षीहरुलाई परामर्श र सहयोग गर्ने । |
नचाहिने |
आवश्यकता अनुसार निरन्तर |
नलाग्ने |
पीडित तथा साक्षी संरक्षण शाखा |
पीडित सहायता अधिकृत |
सहन्यायाधिवक्ता |
फोन नं.:-)^*%@)!#^
e-mail:-hgao.baglung@ag.gov.np
agaobaglung@gmail.com