नागरिक बडापत्र

                                                                                                                                                                                                                              

                         उच्च सरकारी वकील कार्यालय, बागलुङ ।

  सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली २०६५ को नियम १४ को प्रयोजनार्थ   

                                                                                                                      नागरिक वडापत्र

क्र.स

प्रदान गरिने सेवा

आवश्यक कागजातहरु

सेवा प्रवाह गर्दा लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

.

आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका नेपाल सरकारको कार्यालयका प्रमुखले मागेको कानूनी प्रश्नमा राय सल्लाह दिने ।

सरकारी वकील सम्बन्धी नियमावली, २०७७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात

पत्र सहितका कागजात प्राप्त भएको मितिले ७(सात) दिन

नलाग्ने

कानूनी राय शाखा

सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

.

उच्च अदालत समेतका आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेक अड्डा अदालतमा नेपाल सरकारको तर्फबाट अभियोगपत्र, पुनरावेदनपत्र, निवेदनपत्र दायर गर्ने ।

सम्बन्धित मुद्दाको मिसिल कागज

कानूनले तोकेको हदम्याद भित्र

नलाग्ने

मुद्दा शाखा

सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

३.

नेपाल सरकार वादी हुने मुद्दामा महान्यायाधिवक्ताबाट अधिकार प्रत्यायोजन भए बमोजिम मुद्दा चलाउने वा नचलाउने सम्बन्धी निर्णय र तत् सम्बन्धी अन्य कार्य ।

सम्बन्धित मुद्दाको मिसिल कागज

मुद्दाको हदम्याद समेत विचार गरी छिटो साधन वा माध्यमबाट निकासार्थ महान्यायधिवक्ताको कार्यालयमा पठाई निकासा भई आए बमोजिम गर्ने ।

नलाग्ने

मुद्दा शाखा

तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

.

नेपाल सरकार वादी मुद्दामा आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र पर्ने उच्च अदालत समेतमा नेपाल सरकारको तर्फबाट बहस पैरवी प्रतिरक्षा गर्ने ।

सम्बन्धित मुद्दाको मिसिल समेतका कागज

पेशी तोकिएको दिन

नलाग्ने

मुद्दा शाखा

तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

५.

आफ्नो प्रादेशिक क्षेत्राधिकार अन्तर्गत हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफन्त संग भेटघाट गर्न नदिएको भन्ने जानकारी प्राप्त भएमा छानबिन गरी सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने।

उजुरी सम्बन्धी कागज अथवा अन्य जानकारी

 ७ दिन भित्र

नलाग्ने

मुद्दा शाखा

सहन्यायाधिवक्ता

सहन्यायाधिवक्ता

.

मुद्दा हेर्ने अधिकारी वा सम्बन्धित अदालतमा भएको फैसला वा आदेश उपर पुनरावेदन, निवेदन, गर्ने नगर्ने सम्बन्धी आवश्यक कामकारवाही गर्ने।

सम्बन्धित अदालतको फैसला/आदेश

उजुरी वा जानकारी प्राप्त भएको ७ दिन भित्र

नलाग्ने

मुद्दा शाखा

तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

.

अदालतमा विचाराधिन मुद्दामा मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय सम्बन्धी कार्य गर्ने ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ११७(२) बमोजिम प्रतिवादी र पीडित सहमत भएमा दुवै पक्षले निवेदन दिन सक्ने।

 निवेदन प्राप्त भएको मितिले ३ दिन भित्र राय सहित महान्यायाधिवक्ताको कार्यालयमा पठाउने, महान्यायाधिवक्ताबाट निर्णय भई मिसिल प्राप्त भएको मितिले ३ दिन भित्र मुद्दा हेर्ने अधिकारी समक्ष पठाउने ।

नलाग्ने

पीडित तथा साक्षी संरक्षण शाखा

सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील

सहन्यायाधिवक्ता

8.

आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका नेपाल सरकारका कार्यालयहरुको तर्फबाट प्राप्त लिखित जवाफ उच्च अदालतमा पेश गर्ने ।

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतिय माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात।

लिखित जवाफ प्राप्त भएको २ दिन भित्र

नलाग्ने

रिट/मुद्दा शाखा

सह न्यायाधिवक्ता/तोकिए बमोजिम सरकारी वकील

सह न्यायाधिवक्ता 

9.

कसूर  पीडित/ प्रतिवादी/ अन्य सरोकारवाला व्यक्तिले दिएको निवेदन उपर आवश्यक कार्यवाही गर्ने ।

निवेदन तथा सो सँग सम्बन्धित आवश्यक कागजात

निवेदन प्राप्त भएको मितिले ३ दिन भित्र

नलाग्ने

मुद्दा शाखा

मुद्दा शाखा प्रमुख

सहन्यायाधिवक्ता

१0.

सेवाग्राहीको जिज्ञासा सम्बोधन गर्ने, सार्वजनिक महत्वका सूचनाहरु उपलब्ध गराउने ।

प्रचलित कानून बमोजिम आवश्यक कागजपत्र र निवेदन

३ दिन भित्र

नलाग्ने

प्रशासन शाखा

प्रशासन शाखा प्रमुख/ सूचना अधिकारी

सहन्यायाधिवक्ता

१1.

पीडित तथा साक्षीहरुलाई परामर्श र सहयोग गर्ने ।

नचाहिने

आवश्यकता अनुसार निरन्तर

नलाग्ने

पीडित तथा साक्षी संरक्षण शाखा

पीडित सहायता अधिकृत

सहन्यायाधिवक्ता

 

 

फोन नं.:-)^*%@)!#^                                                                                                                                       

e-mail:-hgao.baglung@ag.gov.np

            agaobaglung@gmail.com