समुदायमा सरकारी वकील कार्यक्रम ।

samachar

2081-9-5

मिति २०८१।०९।०४ गते बागलुङ जिल्ला, बडीगाड गाउँपालिका ०५ स्थित बडिगाड गाउँपालिकाको कार्यालयको सभाहलमा उच्च सरकारी वकील कार्यालय बागलुङ, जिल्ला सरकारी वकील कार्यालय बागलुङको आयोजना र जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, आमा समूह, भद्रभलाद्‍मी, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय बागलुङका जिल्ला न्यायधिवक्ता पूर्णप्रसाद शर्मा, उच्च सरकारी वकील कार्यालय बागलुङका उपन्यायधिवक्ता गोपाल प्रसाद ढकालले कानूनी सचेतना र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले साईबर अपराध सम्बन्धी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभयो ।


संलग्न जोडिएका विवरणहरु

समुदायमा सरकारी वकील र प्रहरी सम्मिलित कानुनी तथा साईबर सचेतना कार्यक्रम सम्पन्न । download
समाचार

समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।


मिति २०८२।०२।२९ गते पर्वत जिल्ला, पैंयू गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम ।


वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८।१२।०९।०४


समुदायमा सरकारी वकील निसीखोला गाउपालिकामा सम्पन्न


मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशबाट संशोधन भएकोमा मिति २०७८।०५।३० गते राति १२ बजेबाट उक्त अध्यादेशका व्यवस्थाहरू निष्क्रिय हुने जाने भएकाले सो सम्बन्धमा सरकारी वकीलहरूले सम्पादन गर्ने कामकारवाही सम्बन्धी जानकारी ।