2082-4-6
मिति २०८२।०२।२९ गते पर्वत जिल्ला, पैंयू गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सभाहलमा उच्च सरकारी वकील कार्यालय बागलुङ र जिल्ला सरकारी वकील कार्यालय पर्वतको आयोजना र जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी, आमा समूह, भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा जिल्ला सरकारी वकील कार्यालय बागलुङका जिल्ला न्यायधिवक्ता पूर्णप्रसाद शर्मा, उच्च सरकारी वकील कार्यालय बागलुङका सहन्यायाधिवक्ता श्री विवेक कुमार बराल, उपन्यायधिवक्ता श्री गोपाल प्रसाद ढकाल, जिल्ला सरकारी वकील कार्यालय, बागलुङका जिल्ला न्यायाधिवक्ता श्री पूर्णप्रसाद शर्मा र जिल्ला सरकारी वकील कार्यालय, पर्वतका जिल्ला न्यायाधिवक्ता श्री जीवनाथ सुवेदीले कानूनी सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।
मिति २०८२।०२।२९ गते पर्वत जिल्ला, पैंयू गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।
समुदायमा सरकारी वकील कार्यक्रम ।
वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम।
समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८।१२।०९।०४
समुदायमा सरकारी वकील निसीखोला गाउपालिकामा सम्पन्न
मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशबाट संशोधन भएकोमा मिति २०७८।०५।३० गते राति १२ बजेबाट उक्त अध्यादेशका व्यवस्थाहरू निष्क्रिय हुने जाने भएकाले सो सम्बन्धमा सरकारी वकीलहरूले सम्पादन गर्ने कामकारवाही सम्बन्धी जानकारी ।