वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम।

samachar

2080-3-26

मिति २०८०।०३।२२ गते उच्च सरकारी वकील कार्यालय बागलुङ र मातहतका कार्यालयहरु बीच उच्च सरकारी वकील कार्यालयको सभाहलमा "वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम" सम्पन्न गरियो । उक्त कार्यक्रममा उच्च सरकारी वकील कार्यालय, बागलुङ र मातहतका कार्यालयहरुका कार्यालय प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

मिति २०८०।०३।२२ मा वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम सम्पन्न । download
समाचार

समूदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम ।


मिति २०८२।०२।२९ गते पर्वत जिल्ला, पैंयू गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।


समुदायमा सरकारी वकील कार्यक्रम ।


वार्षिक कार्ययोजना २०७९।०८० को समिक्षा कार्यक्रम।


समुदायमा सरकारी वकील कार्यक्रम मिति २०७८।१२।०९।०४


समुदायमा सरकारी वकील निसीखोला गाउपालिकामा सम्पन्न


मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशबाट संशोधन भएकोमा मिति २०७८।०५।३० गते राति १२ बजेबाट उक्त अध्यादेशका व्यवस्थाहरू निष्क्रिय हुने जाने भएकाले सो सम्बन्धमा सरकारी वकीलहरूले सम्पादन गर्ने कामकारवाही सम्बन्धी जानकारी ।