2024-04-05
समन्वय समितिको बैठक जिल्ला सरकारी वकील कार्यालयको भवनमा सम्पन्न गरियो
जिल्ला स्थित सवन्वय समितिको बैठक बसी तपशिल बमोजिमका निर्णहरु पारित गरियो ।
मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न