2080-10-12
मिति २०८०/१०/०८ गते जिल्ला सरकारी वकील कार्यालय, जाजरकोटको आयोजनामा जिल्ला जाजरकोट छेडागाड नगरपालिका वडा नं.३ दशेरा स्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । ठुलो संख्यामा उपस्थित भएका विद्यार्थिहरु माझ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीले बालविवाह, बहुविवाह, मानब बेचविखन तथा ओसार पसार, जातीय भेदभाव तथा छुवाछुत, घरेलु हिंसा, साइबर अपराध, लागू औषध लगायतका सामाजिक विकृती तथा अपराधहरुको वारेमा कानूनी सचेतना दिँदै सरकारी वकीलको काम कर्तव्य र अधिकार तथा अपराध पीडितलाई न्याय र कसूरदारलाई सजाय दिलाउनमा सरकारी वकीलको भुमिका लगायतको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न
मिति २०८०।०५।२७ गते समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो