2080-6-22
मिति २०८०।०६।१९ गते जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं.४ लँह स्थित वडा कार्यालयको सभाहलमा जिल्ला सरकारी वकील कार्यालयको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको । जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा नलगाड नगरपालिकाकी उपप्रमूख श्री सरिता सिंह, जाजरकोट जिल्ला अदालतका स्रेस्तेदार श्री नारायण सापकोटा, जिल्ला कानूनी सहायता अधिकारी श्री सहदेवजंग शाह र नलगाड नगरपालिका वडा नं.४ का वडाध्यक्ष श्री बद्री बहादुर पन्तको उपस्थिति रहेको थियो ।
मिति २०८२/०५/२० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वयमा जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. १ स्थित श्री भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नामा समुदायमा सरकारी वकील कार्यक्रम सु-सम्पन्न गरियो ।
मिति २०८१।१०।२५ गते जाजरकोट जिल्ला भेरी न.पा. वडा नं. १० मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२६ गते शिवालय गा.पा. वडा नं. ०९ मा समुदायमा सरकारी वकील सु-सम्पन्न गरियो ।
मिति २०८१।०९।२५ गते समन्वय समितिको बैठक सम्पन्न गरियो ।
मिति २०८०।१२।१९ गते समन्वय समितिको बैंठक सम्पन्न
मिति २०८०।१०।०८ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न
मिति २०८०/०६/२१ गते बारेकोट गा.पा.२ लिम्सामा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०/०६/१९ गते समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न
मिति २०८०।६।१० गते समन्वय समितिको बैठक सम्पन्न